हिजो जस्तो लाग्छ, ६ वर्ष बितिसकेछ । यस अवधिमा बाग्मती नदिमा धेरै पानी बगिसक्यो । मुलुकको राजनीतिमा ठूलो उथलपुथल आएको छ र यो जारी छ । ६ वर्ष अगाडीको लोकप्रिय राजसंस्था अब चरम अलोकपि्रय भएर अहिले समाप्तिको बिन्दुमा छ । चार सय वर्षपुरानो राजतन्त्रको अवसान कुनै सामान्य घटना होइन । राजसंस्था र राजतन्त्रको भविष्य संकटमा रहेको यो [...]
Arĥivo por Junio, 2007
६ वर्ष अघिको घाउ
Posted in आजको गन्थन on Junio 4, 2007 | Lasu Komenton »


