राजा ज्ञानेन्द्रले आफ्नो ६१ औं जन्मदिवस बडो धुमधामले मनाउने तयारी गर्दैछन् । राजसंस्था संकटग्रस्त अवस्थामा रहेको बेला हुन लागेको उनको जन्मदिनको समारोहलाई आलोचकहरुले ‘अन्तिम भोज’ को संज्ञा दिन थालेका छन् । कतिपय नेताहरुले चाहिँ अहिलेको अवस्थामा उनलाई यस्तो भव्य कार्यक्रम आयोजना गर्न दिन नहुने माग राख्दैछन्।राजाको रुपमा यो ज्ञानेन्द्रको अन्तिम जन्मदिवस हुन सक्छ [...]
Archive for the ‘Talk of the day’ Category
राजाको ‘अन्तिम भोज’
Posted in Talk of the day on Julio 5, 2007 | Leave a Comment »
कैले छोड्ने बाजे
Posted in Talk of the day on Julio 4, 2007 | Leave a Comment »
चौरासी वर्षको उमेर भनेको काल पर्खिने उमेर हो । भनौं, डाँडामाथीको घाम । उमेरले गिरिजा डाँडामाथीका घाम हुन् । तर यीनै डाँडामाथीका घामले अहिले देश चलाइरहेका छन्। चलाइरहेका छन् के भन्नु, देश बिगारिरहेका छन् भन्दा ठिक होला ।
बुढाले अस्ति चौरासी वर्ष टेके अरे । अर्थात बुढाको आयु एक वर्ष घटेको छ । काल पर्खेर बस्ने [...]


